गुमनाम गायिका विष्णु माझी ‘सार्वजनिक हुँदै’

काठमाडौं । चर्चित गायिका विष्णु माझीले सरकारले सार्वजनिक गर्ने भएको छ । नेपाली लोक दोहोरी गीतमा चर्चित बनेकी माझीलाई सरकारले एक सार्वजनिक कार्यक्रम गरी सार्वजनिक गर्ने भएको हो ।लोकप्रिय गायिका विष्णु माझीलाई सरकारले प्रबल जनसेवाश्रीबाट विभुषित गर्दै सार्वजनिक गर्ने भएको हो ।हालसालै बजारमा आएको तीज गीत चरी जेलैमा सर्वाधिक चर्चित भएपछि जनस्तरबाटै विष्णु माझीलाई सार्वजनिक … Continue reading गुमनाम गायिका विष्णु माझी ‘सार्वजनिक हुँदै’